सभामुख घर्तीद्वारा अध्यक्ष आचार्यलाई शुभकामना

सभामुख ओनसरी घर्ती नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यलाई शुक्रबार महासंघमा आयोजित पदभार ग्रहण कार्यक्रममा शुभकामना दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ